यी हुन् गण्डकी प्रदेशमा नेपाली कम्युनिस्ट पार्टीबाट टिकट पाएका उम्मेदवार

काठमाण्डौ। नेपाली कम्युनिस्ट पार्टीले आगामी फागुन २१ गते हुन गैरहेको प्रतिनिधि सभा निर्वाचनका लागि आफ्ना उम्मेदवार टुङ्गाएको छ । गण्डकी प्रदेशका ११ वटा जिल्ला अन्तर्गत १८ निर्वाचन क्षेत्रमा पार्टीमा योगदान दिएकाहरुलाई चुनावमा टिकट दिएको हो । कास्की १ मा राजकाजी गुरुङ (करण),कास्की २ मा किरण थापा (अमोद), कास्की ३ मा प्रेम पौडेलले टिकट पाएका छन्…

Logo