अध्यक्ष ओलीलाई घोषणा पत्र संयोजक सँगै राष्ट्रियसभा तालमेलको जिम्मेवारी

काठमाडौं। नेकपा एमालेले आगामी राष्ट्रियसभा निर्वाचन र प्रतिनिधिसभा तयारीलाई पूर्ण रूपमा चुनावी मोडमा ल्याएको छ । मंगलबार बसेको सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रियसभा निर्वाचनमा चुनावी तालमेल गर्ने जिम्मेवारी दिएको छ । सचिवालय बैठकले अध्यक्ष ओलीकै नेतृत्वमा घोषणा पत्र समिति गठन गरेको छ । समितिमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल, महामसचिव शंकर पोखरेल,…

Logo