गठबन्धनका सूत्रधार प्रचण्ड : राष्ट्रियसभा चुनावमा निर्णायक चालको तयारीमा

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सभा सदस्य निर्वाचनलाई केन्द्रमा राख्दै बाहिरी कार्यक्रम स्थगित गरी आन्तरिक राजनीतिक छलफललाई तीव्र बनाएका छन्। एकता प्रक्रियामा जोडिएका घटक दलहरूबीच सम्मानजनक चुनावी तालमेलको खाका कोर्न प्रचण्ड आज दिनभर पार्टीभित्रै सक्रिय देखिएका हुन्। पार्टी नेतृत्वका अनुसार प्रचण्डले बिहान सहसंयोजक माधवकुमार नेपालसँग राष्ट्रिय सभा तथा प्रतिनिधिसभा सदस्य…

Logo