काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी राष्ट्रिय सभा (माघ ११) र प्रतिनिधि सभा (फागुन २१) निर्वाचनका उम्मेदवार छनोटका लागि नयाँ मापदण्ड जारी गरेको छ । पार्टीले उम्मेदवारलाई कानूनी, आर्थिक, सामाजिक र वैचारिक रूपमा पूर्ण रूपमा स्वच्छ हुनुपर्ने स्पष्ट निर्देशन दिएको छ । परिपत्रअनुसार प्रतिनिधि सभाका उम्मेदवारले कम्तीमा २५ र राष्ट्रिय सभाका उम्मेदवारले ३५ वर्ष…