पार्नेलको अर्धशतकका बाबजुत जनकपुरको लगातार तेस्रो हार, पोखराको पहिलो जित

काठमाडौं । दक्षिण अफ्रिकाका फास्ट बलर वेन पार्नेलको अर्धशतकका बाबजुत साविक विजेता जनकपुर बोल्ट्सले जारी दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लगातार तेस्रो हार व्यहोरेको छ । त्रिवि क्रिकेट मैदानमा आज भएको दोस्रो खेलमा जनकपुर पोखरा एभेञ्जर्ससँग २५ रनले स्तब्ध भएको हो । प्रतियोगितामा जनकपुर जितविहीन छ। पहिलो खेलमा काठमाडौं गोर्खाजसँग ५ विकेटले पराजित…

Logo