काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेतृत्व दिने भनिएका गणपतिलाल श्रेष्ठले मन्त्रालय परिवर्तन गरिएपछि आफूले मन्त्री पद अस्वीकार गरेको बताएका छन् । आँफूलाई दिने जिम्मेवारी दिने भनिएको मन्त्रालय नपाएपछी अन्य मन्त्रालयको जिम्मेवारी नलिएको श्रेष्ठले बताएका छन् । उनले शनिबार (कात्तिक ८ गते) प्रधानमन्त्रीले नै आफूलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लागि तयारी…