भारतद्वारा दुःख व्यक्त

काठमाडौं । भारतीय विदेश मामिला मन्त्रालयले सोमबारदेखि नेपालमा भइरहेको घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाउँदै घटनामा धेरै युवाको ज्यान गएकामा दुःख व्यक्त गरेको छ । विदेश मामिला मन्त्रालयले आज विज्ञप्ति जारी गरी आफ्नो विचार र प्रार्थना मृतकका परिवारहरुका साथमा रहेको उल्लेख गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । घनिष्ठ मित्र र छिमेकीका रुपमा सम्बन्धित सबैले संयम…

Logo