बालेनको भावुक स्टाटस– बाढीले नदीकिनारका हजारौँ मानिस भाग्नुपरेको बिर्सनुभयो ?

प्रधानमन्त्री बालेन शाहले अतिक्रमणकारी र सुकुम्बासी छट्टयाउने बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै प्रधानमन्त्री बालेन शाहले अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने र देशभरका वास्तविक सुकुम्बासीका लागि प्रक्रिया पूर्याएर यथाशक्य चाँडो जग्गा वितरण गर्ने बताएका हुन्। उनले भने,‘देशभरका वास्तविक सुकुमबासीका लागि प्रक्रिया पु¥याएर यथाशक्य चाँडो जग्गा वितरण गर्नेछौँ। वर्षौँ पुरानो यो समस्याको स्थायी समाधान यो सरकारले…

Logo