लिग-२ सिरिजः यूएईविरुद्ध नेपाल दबाबमा, ६ विकेट पतन

कीर्तिपुर । आइसिसी विश्वकप लिग-२ क्रिकेट प्रतियोगिताअन्तर्गत युएईविरुद्धको खेलमा नेपाली टाेलीकाे ब्याटिङ फितलाे देखिएकाे छ । त्रिवि क्रिकेट मैदानमा जारी खेलमा युएईले टस जितेर पहिला ‘बलिङ’ रोजेपछि ब्याटिङको निम्तो पाएको नेपालले २८.६ ओभरको समाप्तिमा ६ विकेट गुमाएर १२० रन बनाएको छ। नेपालका लागि दिपेन्द्र सिंह ऐरी ३८ रन बनाएर क्रिजमा टिकिरहेका छन्। उनले ४५ बलमा…

Logo