सुकुम्बासी बस्तीकाले नियम पालना गरे भनेर उत्सव मनाउनु पर्याप्त होइन -शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विस्थापित श्रमिक र सुकुम्बासी बस्तीका नागरिकप्रति मानवीय व्यवहार अपनाउँदै न्यायोचित समाधान दिन सरकारलाई आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पोखरेलले अदृश्य त्रास र आतंकको छायाँमा आदेश पालना गराइएको भन्दै त्यसलाई मात्र उपलब्धि ठान्न नहुने बताएका हुन्। उनले वर्षौंदेखि बसोबास गर्दै आएका श्रमिकहरूको पीडा, आँखा र अनुहारमा…

Logo