मलाई इन्काउन्टर गर्ने योजना बनाएको थाहा पाएपछि भारत छिरेँ -दुर्गा प्रसाईं

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गत वर्षको काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा आफूमाथि सरकारले इन्काउन्टर गर्ने योजना बनाएपपछि भागेको टिप्पणी गरेका छन् । दुई साताअघि कारागारबाट धरौटीमा छुटेका प्रसाईंले सोमबार एक पत्रकार सम्मेलन आयोजना गर्दै भने, ‘मलाई इन्काउन्टर गर्ने आदेश रहेछ । मलाई प्रहरीकै एक जना सिभिलका मान्छे आएर तपाईंलाई मार्ने योजना छ भनेपछि…

Logo