काठमाडौं । घुस ‘डिल’ को अडिओ प्रकरणलाई लिएर संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई पदमुक्त गर्ने तयारी भएको छ। बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले यो प्रकरणमा गम्भीर चासो व्यक्त गर्दै मन्त्री गुप्तालाई आजै पदमुक्त गर्ने तयारी गरेका छन् । स्रोतले बताएअनुसार, मन्त्री गुप्तालाई राजीनामा गर्न आग्रह गरिनेछ, यदि राजीनामा प्राप्त नभए बर्खास्तीको…