काठमाडौं । नेपाली कांग्रेसले २०७९ सालमा भएको चुनावमा आफ्नो दलका उम्मेदवारलाई पराजित गर्न भूमिका खेलेको भन्दै १८ जनामाथि अनुशासनको कारबाही गरेको छ। कांग्रेस केन्द्रीय अनुशासन समितिको असार ९ गतेदेखि १७ गतेसम्म बसेको बैठकले तीनै तहको चुनावमा पार्टीका आधिकारिक उम्मेदवार र समर्थन गरेका उम्मेदवारलाई असहयोग गरेको आरोपमा उनीहरूमाथि कारबाही गरेको हो। कारबाहीमा पर्नेमा पूर्वमन्त्रीदेखि प्रदेश महामन्त्री…