प्रदिपले गरे, लिलिबिलिका भिलेनलाई च्यालेञ्ज (भिडियोमा)

चलचित्र ‘लिलिबिली’ को ट्रेलर सार्वजनिक कार्यक्रममा यसका नायक प्रदिप खड्काले यसै फिल्मका भिलेनलाई संकेत गर्दै आक्रमक भनाई सार्वजनिक गरेका छन् । उनले भने –‘मलाई कुनै भिलेनले पनि डोमिनेट गर्न सक्दैन ।’मिलन चाम्सको निर्देशनमा बनेको लिलिबिली चैत्र ३० गते रिलिज हुँदैछ ।चलचित्रमा प्रदिप खड्का, जसिता गुरुङ, प्रियंका कार्की, अनुप बिक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, ध्रुव…

Logo