फ्राईडे फिल्म: आफुसँग आफै भिड्दै बुद्धि तामाङ

फ्राईडे फिल्म अन्तर्गत आजदेखि ‘चङ्गा’ र ‘मट्टी माला’ प्रदर्शन भएका छन् । दुवै फिल्ममा कलाकार बुद्धि तमाङको मुख्य भूमिका छ । दुवै फिल्म कमेडी कथामा बनेका छन् ।किशोर भण्डारी ‘डिट्ठासाब’को निर्देशनमा बनेको फिल्म ‘चङ्गा’मा बुद्धिसँगै कमलमणी नेपाल, अंकित खड्का, लक्ष्मी बर्देवा, रेश्मा तिमिल्सिना, प्रेमबर्षा शाह, जीवन भट्टराई, राजन खतिवडा लगायतको अभिनय छ । चलचित्रलाई रेश्मा…

Logo