तेस्रो एलजी सिने अवार्डमा क-कसले के-के पाए ?

काठमाडौं । तेश्रो एलजी सिने सर्कल अवार्ड सम्पन्न भएको छ । काठमाडौंमा सम्पन्न भएको अवार्डमा ‘तिमी सँग’ उत्कृष्ठ चलचित्र बनेको छ । त्यस्तै नवराज बुढाथोकी उत्कृष्ठ निर्देशक बनेका छन् ।उनले नेपाली चलचित्र ‘भुइँ मान्छे’ बाट उत्कृष्ठ निर्देशकको अर्वाड प्राप्त गरेका हुन् । नायकतर्फ नाजिर हुसेनले (तिमी सँग) र नायिकातर्फ नीता ढुंगाना (पञ्चायत) उत्कृष्ठ भएकी छन्…

Logo