धिरजको तारिफ गर्दा थाकेन्न कलाकार (भिडियोमा)

काठमाडौं । नेपाली चलचित्र इन्टु मिन्टु लण्डनबाट डेब्यू गरेका कलाकार हुन धिरज मगर । उनी यतिबेला नयाँ पिढिमा उनको क्रेज नै बढेको छ । रेनेवा वान्तावा राईको निर्देशनमा बनेको इन्टु मिन्टु लण्डनमा धिरजको प्रस्तुति निकै राम्रो देखिन्छ ।यतिबेला उनी सबैको प्रिय बनिरहेका छन् । उनको तारिक गर्नेमा विशेषगरी युवतीहरु बढी छन् । अर्को रोचक कुरा…

Logo