‘ज्यानै फाल्छु’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं । सुरज कुमार थापा र सुजता उपाध्यायको ‘ज्यानै फाल्छु’ म्यूजिक भिडियो सार्वजनिक भएको छ । दिनेश अधिकारीको शब्द रहेको गीतमा नायिका केकी अधिकारी र जीवन भट्टराईको अभिनय रहेको छ । दुई जोडीको एक अर्काको माया प्रेमलाई कलात्मक रुपमा प्रस्तुत गरिएको गीतमा हरी लम्सालको संगीत रहेको छ । विशाल भण्डारीको निर्देशनमा बनेको म्यूजिक भिडियोलाई निसान…

Logo