‘दि कर्मा’ को पहिलो गीत ‘बजार लाग्या छ’ रिलिज (भिडियो)

काठमाडौं । नेपाली चलचित्र ‘दि कर्मा’ को पहिलो गीत रिलिज भएको छ । ‘बजार लाग्या छ’ बोलको गीत रिलिज भएको हो । उक्त भिडियोमा नायिका नीता ढुंगाना र नायक करण वर्माको नृत्य रहेको छ । भिडियोमा नायिका परमिता राज्यलक्ष्मी राणा एङ्ग्री लुक्समा छन् भने बुद्दि तामाङलाई पनि देख्न सकिन्छ ।कोशिस क्षेत्रीको शब्द तथा संगीत रहेको…

Logo