काठमाडौं । कार्तिक १६ बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘चंगा चेट’ को पोस्टर सार्वजनिक भएको छ । दिपेन्द्र के खनालको निर्देशन रहेको यस चलचित्रले सेन्सर पास गरेसँगै पोस्टर सार्वजनिक गरेको हो ।यस चलचित्रमा प्रियंका कार्की, आयुषमान देशराज श्रेष्ठ जोशी, सन्दिप क्षेत्री, परमिता आर एल राना, सुरक्षा पन्त, रविन्द्र झा लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।…