काठमाडौं । आजदेखि चारवटा चलचित्र रिलिज भएका छन् । मिस्टर भर्जिन, जय शम्भु, ब्लयाक र बाह्रमासेगरी चार चलचित्रले एक आपसमा भिड्न सुरु गरेका छन् । यी मध्ये कुन चलचित्रले बाजी मार्ने हो ? यसकालागी अव धेरै दिन कुर्न पर्दैन ।ब्लयाक चलचित्र ‘ब्लयाक’ मा आँचल शर्मा र अकाश श्रेष्ठको मुख्य भूमिका रहेको छ । यस चलचित्रलाई…