पहिलो रंगिन नेपाली चलचित्र कुन हो ? चलचित्रप्रेमी देखि लोकसेवाका विद्यार्थिसम्मले कण्ठ गरेको जवाफ हो, कुमारी । अनि यस फिल्मका खलनायक को हुन् ? यसको जवाफ भने धेरैकालागी सजिलो छैन । फिल्म हेरेको वा ३० को दशकको दर्शककालागी भने जुजुभाइ अर्थात गौतम रत्न तुलाधर अविश्मरणिय नाम हो ।गौतम रत्न कलाका त्रिवेणी हुन् । उनी चित्रकला,…