बक्स अफिसमा पूर्णबहादुरको सारङ्गीको कीर्तिमानः बन्यो सबैभन्दा बढी कमाउने नेपाली फिल्म

काठमाडौँ । विश्वभरिका नेपाली दर्शकको मन जित्दै चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले सबैभन्दा बढी कमाउने नेपाली फिल्मको कीर्तिमान बनाएको छ । वितरक मनोज राठीका अनुसार फिल्मले प्रदर्शनको १३ औँ दिनमा हालसम्मको रेकर्ड ब्रेक गरेको हो । फिल्मले बक्स अफिसमा मंगलबारसम्म २५ करोड ४ लाख ग्रस कलेक्सन गरेको छ । यो कमाइ नेपालको मात्र हो । निर्माता…

Logo