‘आफ्नै स्वार्थ’का निर्देशक दास भन्छन् – नेपालमा वेभ सिरिजको भविष्य राम्रो छ

काठमाडौँ । यतिबेला बुवाआमा र सन्तानबीचको कथामा बनेको म्युजिकल फिल्म ‘आफ्नै स्वार्थ’को चर्चा भइरहेको छ । रोशन दासको कथा तथा निर्देशनमा बनेको म्युजिकल फिल्ममा सन्तानको भविष्यका लागि बुवाआमाले गरेको संघर्ष र दुःख, बुढेसकालमा सन्तानको सहाराको आशा र सन्तान हुँदाहुँदै पनि बेसहारा बन्नुपरेको कथा समावेश गरिएको छ । शब्द रोशन दासका हुन् भने संगीत र संगीत…

Logo