नेपाली चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ को ट्रेलर सार्वजनिक

काठमाडौँ । नेपाली चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’को ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण टिमले बिहीबार बिग मुभिज कमलपोखरीमा एक विशेष कार्यक्रमका बीच रिलिज गरेको हो । ट्रेलर सार्वजनिक गर्दै निर्देशक सरोज पौडेलले सामान्य बुबाले सन्तानको सपना बोकेर हिँड्दाहिँड्दै फुटेका पैतालामुनि च्यापिएको एउटा व्यथामा आधारित रहेर चलचित्र बनेको बताए । उनले भने, ‘एउटा सामान्य बुबाले जसले सन्तानको…

Logo