प्राकृतिक चिकित्सालय म्याग्दीको सिंगा तातोपानीमा डुब्नेहरुको भिड

म्याग्दी। कपिलवस्तुको बाणगंगा नगरपालिका–४ का रामलाल चालिसे प्राकृतिक उपचारका लागि म्याग्दीको सिंगा तातोपानी कुण्डमा यसपालि दोस्रो पटक आएका छन् । यसअघि तातोपानीमा प्राकृतिक उपचार गराएपछि ग्यास्ट्रिकको समस्या कम भएकाले पुनः आएको उनले बताए । तातोपानीमा शरीर डुबाउने र पानी सेवन गर्दा स्वास्थ्यमा फाइदा भएको महसुस गरेको उनको भनाइ छ । धवलागिरी गाउँपालिका–३ मुनाका बुद्धिमान पुन…

Logo