काठमाडौं। जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको सम्झनामा ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा ‘जेन–जी शहीद स्मारक पार्क’ निर्माण सुरु गरिएको छ । भदौ २३ र २४ गते भएको आन्दोलनमा मृत्यु भएका ४५ जनामध्ये ४२ शहीदको शालिक पार्कभित्र स्थापना गरिने योजना छ। राष्ट्रिय खेलकुद परिषद्को १२४औँ बोर्ड बैठकले पार्क निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउने निर्णय…