सुजुकीको पहिलो ईभी ‘ई-भिटारा’काे खुल्याे बुकिङ

काठमाडौं । अटो बजारमा लामो समयदेखि प्रतीक्षा गरिएको सुजुकीको पहिलो इलेक्ट्रिक एसयूभी 'ई भिटारा'को बुकिङ आधिकारिक रूपमा खुला भएको छ । पोखरामा जारी 'वाडा अटो शो २०२६' को अवसर पारेर आधिकारिक वितरक सिजी मोटोकर्पले यसको प्रारम्भिक मूल्य मात्र ४९ लाख ९९ हजार रुपैयाँ सार्वजनिक गरेको हो। जापानी प्रविधि र विश्वसनीयता बोकेको यस ईभीले कम बजेट…

Logo