नाडाको २९ सदस्यीय कार्यसमितिले पायो पूर्णता

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) को केन्द्रीय कार्य समितिको दोस्रो बैठकले नयाँ कार्यसमितिको पूर्णता प्रदान गरेको छ। आज नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको अध्यक्षतामा बसेको दोस्रो केन्द्रीय कार्य समिति बैठकले नाडाको विधान २०७१ बमोजिम पदाधिकारीहरूको चयन गरेको हो । २०८२ पौष २५ गते सम्पन्न भएको केन्द्रीय कार्य समिति सदस्यहरूको निर्वाचनबाट निर्वाचित सदस्यहरू मध्येबाट…

Logo