सरकारको खातामा २ खर्ब ९७ अर्ब नगद मौज्दात

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिना (पुषसम्म) सरकारको खातामा २ खर्ब ९७ अर्ब ७० करोड रुपैयाँ बराबरको नगद मौज्दात रहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांकले प्रदेश तथा स्थानीय सरकारको खातामा समेत गरेर उक्त रकम नगद मौज्दात रहेको देखाएको हो । २०८१ असार मसान्तमा यस्तो मौज्दात ८३ अर्ब…

Logo