प्रधानमन्त्री ओलीकै निर्देशनमा वृद्धभत्ता बढेको हो, त्यसलाई ज्येष्ठ नागरिकले सम्झिनुपर्छ -अर्थमन्त्री पौडेल

लुम्बिनी । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार ज्येष्ठ नागरिकप्रति सचेत र संवेदनशील रहेको बताएका छन‍् । ज्येष्ठ नागरिकको सम्मान, सुरक्षा र चाहनाप्रति राज्य विमुख हुन नमिल्ने उनको भनाइ छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाममा निर्माण गर्न लागिएको ज्येष्ठ नागरिक मिलन केन्द्रको आज भवन शिलान्यास गर्दै उपप्रधानमन्त्री पौडेलले नेपाल कम्युनिष्ट पार्टी एमाले ज्येष्ठ नागरिकको सम्मानका…

Logo