सहकारी ठगिको आरोमा म्याग्दीका जिसस प्रमुख थापा पक्राउ

काठमाडौँ। सहकारी ठगीको आरोप लागेका जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार पक्राउ परेका थापाले स्थानीय कुमारी बहुउद्देश्यीय सहकारी संस्थामा उपाध्यक्ष रहँदा उनी र उनको समूहमाथि डेढ अर्ब रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ। कुमारी सहकारीको अनुसन्धान प्रतिवेदन गत वर्ष नै प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझाएको थियो। सहकारीको रकमको…

Logo