भारतीय बजारमा लन्च भयो फुल चार्जमा १५३ किलोमिटरको रेन्ज दिने बजाज चेतक ३५ सिरिज

काठमाडौँ । बजाज अटोले भारतीय बजारमा कस्मेटिक परिवर्तन र मेकानिकल अपग्रेडसहित अपडेटेड चेतक नयाँ ३५ सिरिज ल्याएको छ । कम्पनीले नयाँ चेतक स्कुटर पुरानो मोडलसँग मिल्दोजुल्दो भए पनि यसमा प्राविधिक रूपमा धेरै परिवर्तन गरिएको जनाएको छ । स्कुटरको प्लेटफर्म पनि परिवर्तन गरिएको छ । नयाँ प्लेटफर्ममा कन्ट्रोल सिस्टम, मोटर प्यानल, ब्याट्रीको स्थिति र यसको संरचना…

Logo