नेपाल एसबिआई बैंक र मणिपाल एजुकेसन एण्ड मेडिकल ग्रुपबीच सम्झौता

काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेड र मणिपाल एजुकेसन एण्ड मेडिकल ग्रुप (नेपाल) प्रालि फूलबारी, पोखराबिच नेपाल एसबिआई बैंकका ग्राहकहरूलाई लक्षित गरी मणिपाल टिचिङ हस्पिटल र मणिपाल कलेज अफ मेडिकल साइन्समा विभिन्न स्वास्थ्य सेवाहरूमा छूट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्र नेपाल एसबिआई बैंक लिका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार…

Logo