‘सिटिजन्स बैंकको भर्चुअल क्रेडिट कार्ड ग्राहकमैत्री छ, ब्याजको चिन्ताले ब्याक हुनुपर्दैन’

सिटिजन्स बैंक गुणस्तरीय बैंकिङ सेवा र ग्राहक लक्षित सहजताका कार्य योजनालाई प्राथमिकतामा राख्दै अगाडि बढिरहेको छ । जसको फलस्वरूप आज सिटिजन्स बैंकले ‘बैंक अफ द इयर–२०२४’ को अवार्ड हात पर्न सफल भएको छ l जुन बैंकका लागि गौरवको विषय पनि हो । यसले बैंकको आगामी यात्रालाई थप मजबुद बनाएर अगाडि बढ्नमा प्रेरित गरेको छ ।…

Logo