काठमाडाैं । विश्वप्रसिद्ध इलेक्ट्रिक भेहिकल (ईभी) निर्माता बीवाईडीले दक्षिण अमेरिकी बजारमा आफ्नो पकड बलियो बनाउँदै ठूलो सफलता हात पारेको छ। ब्राजिलस्थित बीवाईडीको प्लान्टले अर्जेन्टिना र मेक्सिकोबाट कुल १ लाख थान सवारी साधनको निर्यात अर्डर प्राप्त गरेको छ। रियो दि जेनेरियोमा आयोजित एक कार्यक्रममा कम्पनीकी कार्यकारी उपाध्यक्ष स्टेला लीले उक्त अर्डरमध्ये ५०,००० थान अर्जेन्टिना र बाँकी…