चीनको आर्थिक मन्दीले विश्व अर्थतन्त्रमा कस्तो प्रभाव पर्ला ?

काठमाडौं । चीनले सन् १९७८ देखि आफ्नो अर्थतन्त्रमा सुधार गर्न थालेपछि यसको अर्थतन्त्र औसतमा ९ प्रतिशतको दरले बृद्धि भइरहेको छ । विश्वको विकास इन्जिन मानिने चीनको अर्थतन्त्रलाई कोभिड–१९ को महामारीले तहसनहस पार्दा सन् २०२० मा चीनको वृद्धि दर माइनस २.२ प्रतिशतमा झरेको थियो । जुन चीनले विगतका केही दशकहरूमा हासिल गरिएको आर्थिक वृद्धिदर भन्दा न्यून…

Logo