धान दिवसः दाङमा १० प्रतिशत मात्रै रोपाइँ

दाङका अधिकांश किसानले यस वर्ष धान रोपेका छैनन् । समयमै वर्षात् नहुँदा यस वर्ष जिल्लामा रोपाइँ ढिला भएको हो । असारको मध्यसम्म पनि दाङमा करिब १० प्रतिशतमात्रै रोपाइँ सकिएको छ ।  यसवर्ष मनसुन ढिला भित्रिएपछि असारको दोस्रो सातासम्म पनि करिब ९० प्रतिशत खेत बाँझै छन् ।  गत वर्ष असारको दोस्रो सातासम्म करिब ३५ प्रतिशत रोपाइँ…

Logo