कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शनिबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार,नेपाली ठूलो गोलभेँडा प्रतिकेजी न्युनतम २५ रुपैयाँ, नेपाली लोकल सानो गोलभेँडा १५ रुपैयाँ, रातो आलु -मुडे_३८ रुपैयाँ, सेतो आलु ३४ रुपैयाँ, स्थानीय काउली ५० रुपैयाँ, कागती १५० रुपैयाँ, सुकेको प्याज ५० रुपैयाँ, लोकल बन्दा ८ रुपैयाँ…