सार्वजनिक विद्युतीय सवारीसाधनमा भन्सार बढाएकाेमा नाडाकाे विरोध

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले सरकारले बजेटमार्फत सार्वजनिक विद्युतीय सवारीसाधनमा भन्सार महसुल बढाएको भन्दै विरोध जनाएको छ । विद्युतीय सवारीसाधनमा ९ सय प्रतिशतसम्म भन्सार महसुल बढाएपछि बुधबार एक विज्ञप्ति जारी गर्दै नाडाले गर्दै सरकारको भनाइ र गराइमा ठूलो अन्तराल भएको देखाएको जनाएको हो । यसबाट सरकारको विद्युतिय सवारी साधनलाई सम्बद्र्धन र प्रवद्र्धन गर्ने आसयमा समेत…

Logo