दुईवटा फोन ल्याउँदा भन्सार नलाग्ने सुविधा वैदेशिक रोजगारीमा गएकालाई मात्र

विदेशबाट फर्किदा साथमा दुई वटासम्म फोन ल्याउँदा भन्सार तिर्न नपर्ने सुविधा वैदेशिक रोजगारमा गएका कामदारले मात्रै पाउने भएका छन् ।  भन्सार विभागले आइतवार एक सूचना प्रकाशित गर्दै नयाँ नियमसम्बन्धि व्यवस्था स्पष्ट पारेको हो । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका व्यक्तिहरूलाई फर्किने क्रममा दुई वटा फोन महसुल नतिरी ल्याउन पाउने सुविधा प्राप्त हुनेछ । त्यसरी…

Logo