सरकार सबै व्यवसायीको अभिभावक बन्नुपर्छः उपराष्ट्रपति यादव

उपराष्ट्रपति रामसहायप्रसाद यादवले लगानी मैत्री वातावरण बनाउन तथा उद्योगी व्यवसायीको समस्या समाधान गर्न सरकारले अभिभावकको भूमिका निर्वाह गर्नुको विकल्प नरहेको बताएका छन् ।    ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको २८औं साधारणसभामा उपराष्ट्रपति यादवले नेपालमा ग्रील व्यवसायीले कोडिभ–१९ को महामारी, महाभूकम्प जस्ता विषम परिस्थितिमा पनि सेवा दिएकोमा प्रशंसा गरे । कार्यक्रममा उनले लगानी र व्यवसायीक…

Logo