बाँसका मुढाको चीनमा उच्च माग, एकैपटक सात ट्रक निर्यात

भीमफेदी कारागारमा उत्पादन भएको बाँसका मुढा छिमेकी चिनतर्फ निर्यात हुन थालेको छ । गत सातावाट चीनसँग जोडिएका उत्तरी नाका खुलेसँगै भीमफेदी कारागारमा कैदी बन्दीले उत्पादन गरेका ७ ट्रक बाँसका मुढा चिनतर्फ निर्यात भएको हो ।  भीमफेदी कारागारका प्रमुख तीर्थराज पौडेलका अनुसार १० हजार १ सय थान मुढा नाका खुलेसँगै निर्यात भएको हो । उनका अनुसार…

Logo