नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सर्वोच्च अदालतलाई यूटीएलको मुद्दा चाँडो टुङग्याउन लगाइदिन आग्रह गरेका छन् । मंगलबार काठमाडौंम आयोजित राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको कार्यक्रममा उनले देशको सञ्चार प्रविधि (आईसीटी) विकासलाई नै अल्झाएको भन्दै यूटीएलको मुद्दा चाँडो टुङग्याउन आग्रह गरेका हुन् । उनले भने, ‘अन्य प्रदेशमा पनि यही रफ्तारले काम अगाडि बढाइएको छ ।…