विद्युत नियमन आयोगबाट युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले बोनस सेयर वितरण गर्न स्वीकृति पाएको छ । कम्पनीको पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने गरेको थियो। कम्पनीको गत वर्षको नाफाबाट सेयरधनीहरुलाई बोनस सेयर ७ प्रतिशत र कर प्रयोजनको लागि पनि ०.३६८ प्रतिशत नगद लाभांश वितरण गर्न स्वीकृति पाएको हो। आयोगको स्वीकृतिपछि अब कम्पनीको…