६ महिनामा भित्रियो साढे १० खर्ब रेमिट्यान्स

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) साढे १० खर्ब रुपैयाँ नाघेको छ । सोमबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पुससम्मको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनअनुसार गत आर्थिक वर्षको तुलनामा रेमिट्यानस ३९.१ प्रतिशतले बढेको जनाएको हो । पुससम्म कुल १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स आउँदा पुस…

Logo