३ दिनमा ५२ हजार ७०० ले घट्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य लगातार घट्दो क्रममा देखिएको छ । पछिल्ला तीन दिनको अवधिमा सुनको मूल्य तोलामा कुल ५२ हजार ७०० रुपैयाँले घटेको छ । सोमबार पनि नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार मात्र सुनको भाउ तोलामा १३ हजार ४०० रुपैयाँले घट्दै २ लाख ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको हो। महासंघका अनुसार आइतबार…

Logo