जम्बो इको भेइकलको दशैं तिहार जम्बो अफर, ७ हजार देखि ३५ हजार सम्म नगद छुट

नेपालमा विभित्र ब्राण्डका इलेक्ट्रिकल स्कुटर तथा साइकल आयात गरी विक्री गदै आएको जम्बो इको भेइकलले चाड–पर्वलाई लक्ष्यित गरी दशैं–तिहार जम्बो अफर ल्याएको छ । यस अफर अन्तर्गत जम्बो इको भेइकलले बिक्री बितरण गर्र्दै आएका साइकल तथा स्कुटरहरुमा ग्राहकले सिधै ७ हजार देखि ३५ हजार सम्म नगद छुट पाउनुका साथै १० लाख रुपैयाँ बराबरको दुर्घटना बिमा…

Logo