नेपालमा स्प्राइटले गर्दै अहिलेसम्मकै ठूलो प्रोमोसनल क्याम्पेन

नेपालको सर्वाधिक लोकप्रियलाइम–लेमन पेय पदार्थ स्प्राइटले आफ्नो अहिलेसम्मको सबैभन्दा ठुलो प्रोमोसनल क्याम्पेन स्प्राइट सँग जित्ने मौका ल्याएको छ ।  यस क्याम्पेनमार्फत स्प्राइटले आफ्ना उपभोक्ताहरुलाई हरेक घण्टा सामसङ A03S स्मार्टफोन र हरेक हप्ता ४३ इन्चको सामसङ टेलिभिजनजित्ने मौका प्रदान गरेको छ । यो योजना स्प्राइटमा मात्रनभएर कोका–कोला र फ्यान्टाको पेट बोतलहरुमा पनि लागु हुनेछ जसले यो…

Logo