नेपालका लागि यामाहा बाइकको आधिकारिक वितरक यामाहा नेपालले थाइल्याण्डको चाङ अन्तराष्ट्रिय सर्किटमा हुन गइरहेको मोटोजिपी, २०२२ प्रत्यक्ष हेर्न चार जना विजेतालाई लैजाने भएको छ । असार ०९ गतेबाट कम्पनीले सुरु गरेको ‘रोड टु मोटोजिपी’ नामक स्किम अन्तर्गत यामाहाको आधिकारिक शोरूममा आई फारम भर्नेहरू मध्येबाट लक्की ड्रमार्फत १ जना र बाइक-स्कुटर खरिदकर्ताहरूमध्ये ३ जना भाग्यशाली विजेताहरूको…